कोभिड १९ ले हरेक व्यवसायमा जोखिम बढाएको छ । ईन्भेष्टोपेडियाका अनुसार, संस्थाको नाफा कम गर्ने वा संस्थालाई नै असफल वनाउने पक्षहरु व्यवसायिक जोखिम हुन् । त्यसैले हरेक उद्यमीले आफ्नो व्यवसायको कुन पक्षमा कति जोखिम छ भनेर थाहा पाईराख्नु जरुरी छ ।
यहाँ तपाई आफ्नो कम्पनीको जोखिम मापन गर्न सक्नुहुन्छ । मापन गर्नका लागि ६० वटा प्रश्नहरु सोधिने छ । सबै प्रश्नहरुको उत्तर छ वा छैन् दिनुपर्नेछ । तपाईले दिएको उत्तरले तपाईको कम्पनीको निम्न ४ वटा क्षेत्रका जोखिम पत्ता लगाउन मद्धत गर्नेछ ।

कोभिड १९ का कारण People
अर्थात कामदारका सम्बन्धमा आएको जोखिम ।
अर्थात कामदारका सम्बन्धमा आएको जोखिम ।

कोभिड १९ का कारण Process
अर्थात व्यवसायको प्रक्रियामा आएको जोखिम ।
अर्थात व्यवसायको प्रक्रियामा आएको जोखिम ।

कोभिड १९ का कारण Profit अर्थात नाफामा
आएको जोखिम ।
आएको जोखिम ।

कोभिड १९ का कारण Partnership
अर्थात व्यवसायको नाफामा आएको जोखिम ।
अर्थात व्यवसायको नाफामा आएको जोखिम ।
यो जोखिम मापन प्रश्नावली कोभिड १९ पछि अन्तराष्ट्रिय श्रम संगठन ILO ले तयार गरेको हो।
जाँच सुरु गर्नुहोस्
जाँच सुरु गर्नुहोस्
मानविय जोखिम मेट्रिक्स
(४ भागको १ चरण)सुरक्षित कार्य वातावरण
तपाँईको व्यवसाय सञ्चालन हुने क्षेत्रमा अहिले उच्च सख्याँमा व्यक्तिगत स्वास्थ सुरक्षा जोखिमहरु विधमान छ (जस्तै कि बढ्दा कोभिड संक्रमितका सख्याँहरु )
यो पनि छान्नुहोस
मेरो व्यवसायका कर्मचारीहरुलाई सार्वजनिक यातायात प्रयोग गरेर भौतिक रुपमा कार्यालय आउन जान सुरक्षित छैन ।
यो पनि छान्नुहोस
कर्मचारीहरु बिरामी बिदामा बस्ने र कार्यालय नआउने क्रम बढ्दो छ ।
यो पनि छान्नुहोस
व्यसवसायको प्रकृतिका कारणले कामहरुलाई मिलाउन सहज छैन, तसर्थ कर्मचारीहरुले घरवाटै कार्यालयको काम गर्न सक्नेछन् ।
यो पनि छान्नुहोस
सरसफाई सम्बन्धी सेवाहरु पाउन कठिन छ । (जस्तै धुने, स्यानीटाइजर, पञ्जा, मास्क र ह्याण्ड जेल जस्ता कुराहरुको उपलव्धता)
यो पनि छान्नुहोस
व्यवसायमा प्रयोग भएको कर्मचारी ओसारपोसार गर्ने सवारी साधनहरुमा स्यानीटाइजर र दैनिक सरसफाईको संरचना जडान गरिएको छैन ।
यो पनि छान्नुहोस
परिवारका सदस्यहरु बिरामी परेर र बिधालय बन्द भएका कारणले कर्मचारीहरुको पारिवारमा दायित्व र परिवारलाई दिने स्याहार समय बढेको छ ।
यो पनि छान्नुहोस
स्टाफहरु या तिनिहरुको परिवारका निकट सदस्यहरुका कारणले कोभिड संक्रमणको आन्तरिक केसहरु भएका छन् ।
यो पनि छान्नुहोस
कोभिड १९ संक्रमण जोखिमलाई कम गर्न लिइएका बन्धनकारी मापदण्डहरुका कारणले कर्मचारीहरु व्यवसायका कार्यप्रति कम उत्प्ररित छन ।
यो पनि छान्नुहोस
स्वास्थ सुरक्षाका कारण र भएका संक्रमणका घटनाका कारणले कर्मचारीहरु जागिर छाडिरहेका छन् ।
यो पनि छान्नुहोस
कर्मचारीहरु बिच भएका बिभिन्न भेदभावपूर्ण र जोखिमपूर्ण व्यवहारहरुले सहकर्मीहरु बिचमा नै त्रास उत्पन्न भएको छ ।
यो पनि छान्नुहोस
ग्राहक र सप्लायर बिचमा निकट भौतिक भेटघाट जरुरी छ ।
यो पनि छान्नुहोस
कोभिड १९ वाट परिवारका सदस्यहरु बिरामी परेको या मृत्यू भएका कारणले कर्मचारीहरुले व्यक्तिगत आघात सहन गर्नुपरेको छ ।
यो पनि छान्नुहोस
उत्पादन र सेवा प्रदान गर्नका लागि कार्यस्थलमा भौतिक रुपमा निकट हुन जरुरी छ ।
यो पनि छान्नुहोस
कोभिड १९ संक्रमण जोखिम समबन्धी आधिकारिक सुझाव र सिफारिसहरुको दैनिक समीक्षा गर्न जिम्मेवार कुनै स्टाफ छैन ।
यो पनि छान्नुहोस
कोभिड १९ संक्रमण समबन्धी स्वयम मुल्याकंन गर्दै संक्रमण खतराहरु पहिचान गर्न कुनै मापदण्ड या प्रक्रियाहरु छैन ? ( नियमित स्वास्थ जाँच या सुरक्षा मापदण्डहरुको सञ्चालन)
यो पनि छान्नुहोस
व्यवसायको कार्यवातावरणमा तत्काल या संभावित भावी संक्रमण जोखिमलाई पहिचान र मापन गर्न केहि या कुनै नियमित अडिट या प्रक्रिया छैन
यो पनि छान्नुहोस
कोभिड १९ संक्रमण जोखिमवाट आफू र अरुहरुलाई जोगाउने विषयमा कर्मचारीहरुलाई आधारभूत सीप या पूर्वतयारी मापदण्डका बारेमा कुनै प्रत्यक्ष तालिम दिइएको छैन ।
यो पनि छान्नुहोस
व्यावसाय परिसरमा कुनै कर्मचारी या जनसाधरणलाई कोभिड संक्रमण भएको पुष्टि भएमा सम्बन्धीत जनस्वास्थ कार्यलयमा जानकारी गराउन संयन्त्र र प्रक्रिया छैन
यो पनि छान्नुहोस
प्रक्रियाः जोखिम मेट्रिक्स
(४ भागको २ चरण)भवनहरु र मेसिनहरु
व्यवसाय सञ्चालनका लागि आवश्यक मेसिन र पाटपूर्जाहरु ल्याउन सप्लायरहरुसंगको पहुँचमा समस्या आएको छ ।
यो पनि छान्नुहोस
व्यवसाय सञ्चालनका अत्यावश्यक पाटपूर्जा र मेसिनहरुको मर्मतका लागि आवश्यक सपोर्ट सेवाहरुको उपलव्धतामा ढिलाई या कठिनाई भएको छ ।
यो पनि छान्नुहोस
मेरो व्यवसायको ( कामदार, बस्तुभाउ या मेसिनहरु) आंशिक या पूर्ण बिमा गरिएको छैन ।
यो पनि छान्नुहोस
मौज्दात र कच्चा पदार्थ
मेरो व्यवसायमा चाहिने कच्चा पदार्थको ठूलो हिस्सा आयात गरिनु पर्दछ ।
यो पनि छान्नुहोस
उत्पादनका लागि आवश्यक उत्पादन एकाईहरु र कच्चा पदार्थ भन्सारवाट ल्याइन ढिलाई भएको छ ।
यो पनि छान्नुहोस
स्टक र कच्चा पदार्थको मुख्य मौजदात कायम गर्न कठिनाई छ ।
यो पनि छान्नुहोस
सरकारको बढ्दो प्रतिबन्ध जस्तै कि स्वास्थ जाँच गरिनुपर्ने नियमका कारण व्यवसाय परिसरमा आउने जाने बस्तुहरुको डेलिभरी समयमा ढिलाई आदिजस्ता कारणले यहाँको व्यवसायमा नकारात्मक प्रभाव पारेको छ ।
यो पनि छान्नुहोस
मेरो मुख्य स्टक र कच्चा पदार्थको मौजदात एउटा मात्र ठाँउमा राखिएको छ ।
यो पनि छान्नुहोस
मुनाफाः जोखिम मेट्रिक्स
(४ भागको ३ चरण)बजार
कोभिड १९ले श्रृजना गरेको अवरोधले मेरा ग्राहक र उनीहरुले बस्तु तथा सेवा क्रय गर्न सक्ने क्षमतालाई नकारात्मक प्रभाव पार्दै गएको छ ।
यो पनि छान्नुहोस
कोभिड १९ को कारणले सम्पूर्ण जनसख्याँको स्वास्थ सवाल संग समबन्धीत सरकारको आधिकारिक नियन्त्रण मापदण्डहरुले व्यसवायको उत्पादन बिक्रिमा नकारात्मक असर गरेको छ ।
यो पनि छान्नुहोस
मेरो व्यवसायको उत्पादनको अधिक प्रतिशत देश बाहिरका बजारमा खपत हुन्छ ।
यो पनि छान्नुहोस
यी बजारहरु सामान्य र हाइ रिस्क देशहरुमा पर्दछन् ।
यो पनि छान्नुहोस
यी बजारहरुमा मेरो व्यवसायका उत्पादनको बिक्रिमा कमी आएको छ ।
यो पनि छान्नुहोस
सप्लाइयर्स
कोभिड प्रतिकुलताका कारणले मेरो व्यवसायको मुख्य सप्लायर्सको सप्लाई क्षमतामा ह्रास आएको छ ।
यो पनि छान्नुहोस
सरकारको बढ्दो प्रतिबन्धका कारणले सप्लाईहरुमा अवरोध आएको छ ।
यो पनि छान्नुहोस
मेरो मुख्य सप्लायर्सलाई पहुँच गर्ने केवल एउटा मात्र रुट छ ।
यो पनि छान्नुहोस
मुख्य सप्लायर्सको सप्लाई अवरोधका समयमा बस्तु र सेवाको सप्लाईका लागि अरु कुनै पनि सप्लायर्सको बिकल्प छैन ।
यो पनि छान्नुहोस
व्यवसाय सञ्चालनका लागि आवश्यक कच्चा पदार्थहरु मध्य ७५ प्रतिशत भन्दा बढि सप्लाईहरु बैदेशिक सप्लायर्सको भर पर्नुपर्दछ ।
यो पनि छान्नुहोस
समाज
मिडिया सामाग्री, सडक प्रदर्शन, राजनैतिक बादविवाद लगायतमा हेर्दा सामाजिक असहिष्णुता र पूर्वाग्रहमा बृद्धि भएको पाइन्छ ।
यो पनि छान्नुहोस
अहिलेको मिडिया प्रभावका कारणले मेरो व्यसवायको कार्यवातावरणलाई नकारात्मक रुपमा असर गरेको छ ।
यो पनि छान्नुहोस
आर्थिक वातावरण
तपाँईको व्यवसाय, बजार र अपेक्षा राखिएको बजारलाई प्रत्यक्ष असर गर्ने आर्थिक क्रृयाकलापहरुलाई कोभिड १९ ले प्रभाव पारेको छ ।
यो पनि छान्नुहोस
तपाँईले व्यवसाय सञ्चालन गर्नुभएको बजारमा बेरोजगारी दर बढिरहेको छ ।
यो पनि छान्नुहोस
आर्थिक मन्दीका कारणले तपाँईको व्यवसायतर्फ लक्षित आपराधिक क्रियाकलाप, त्यसको जोखिम या बास्तविक आपराधिक क्रियाकलापको वृद्धि भएको छ ।
यो पनि छान्नुहोस
व्यवसाय सञ्चालनका लागि आवश्यक ईनपुट र अन्य उत्पादनमुखी कुराहरुको मुल्यमा आकस्मीक वृद्धि भएको छ ।
यो पनि छान्नुहोस
साझेदारीः जोखिम मेट्रिक्स
(४ भागको ४ चरण)साझेदारीः जोखिम मेट्रिक्स
सार्वजनिक उपयोगिताहरु या सेवाहरु (पानी, बिजुली, स्वास्थ र सरसफाइ सेवाहरु)
यो पनि छान्नुहोस
महत्वपूर्ण सार्वजनिक उपयोगिताहरु (पानी, बिजुली, टेलिकम, स्वास्थ्य र सरसफाइ) सेवाहरुमा अवरोध आएर तपाँईको व्यापार र बजारमा नकारात्मक असर गर्यो ।
यो पनि छान्नुहोस
कर्मचारीहरुको निवासमा सार्वजनिक उपयोगिताहरु (पानी, बिजुली, टेलिकम, स्वास्थ्य र सरसफाइ)मा अवरोध आएर तपाँईको कर्मचारीहरुमा नकारात्मक असर गर्यो ।
यो पनि छान्नुहोस
सार्वजनिक उपयोगिताका सेवाहरुको शुल्कमा एक्कासी वृद्धि भएको छ ।
यो पनि छान्नुहोस
सार्वजनिक सेवा र पूर्वाधारहरु जस्तै स्वास्थ सेवा को पहुँचमा भ्रष्टाचार बढेको छ ।
यो पनि छान्नुहोस
तेश्रोपक्ष ( ग्राहक, प्रतिस्पर्धि र वित्तिय सेवा प्रदायकहरु)
तपाइँका प्रतिस्पर्धीहरू र उनीहरूको प्रतिस्पर्धामा रहन सक्ने क्षमतालाई कोभिड १९ अवरोधहरूले नकारात्मक रूपमा असर गर्दैछ ।
यो पनि छान्नुहोस
प्रतिस्पर्धिहरुसंग स्वास्थ र सुरक्षाका उपकरण र संयन्त्रहरुको प्रयोग साझेदारीमा कुनै संभावना छैन या न्यून संभावना मात्र छ ।
यो पनि छान्नुहोस
मौज्दातको साभेदारीमा प्रतिस्पर्धिहरुसंगको सहकार्यको संभावना छैन या न्यून संभावना मात्र छ ।
यो पनि छान्नुहोस
उपकरणहरुको साभेदारीमा प्रतिस्पर्धिहरुसंगको सहकार्यको संभावना छैन या न्यून संभावना मात्र छ ।
यो पनि छान्नुहोस
वित्त सेवा पहुँच गर्न या वित्तिय सेवा प्रदायकहरुको ब्यवहार र प्रक्रिया बुझ्न किठनाई छ जस्तै कि क्रृण दायित्व को वृद्धि र वित्त सेवा प्रदायकहरुको कम बिकल्प), यसको कारणले यहाँको व्यवसाय सञ्चालनलाई नकारात्मक असर गरिरहेको छ ।
यो पनि छान्नुहोस
सार्वजनिक पूर्वाधारहरु दुरसञ्चार, बाटाघाटा, बन्दरगाह या भन्सार
यो पनि छान्नुहोस
सार्वजनिक पूर्वाधारहरु पहुँच गर्न लगाइएको प्रतिबन्ध या बन्देजका कारणले तपाँईको व्यवसाय, बजार या कर्मचारीहरुमा नकारात्मक असर गरेको छ ।
यो पनि छान्नुहोस
सार्वजनिक पूर्वाधारहरु पहुँच गर्न बढेको मुल्यका कारणले व्यवसाय र बजारमा नकारात्मक असर परेको छ ।
यो पनि छान्नुहोस
राजनैतिक र नियामक वातावरण
कानून र नियमहरू मा कुनै नकारात्मक वा अचानक परिवर्तन भएको छ, जसले तपाईंको व्यवसायलाई या बजारलाई नकारात्मक असर गर्दछ ।
यो पनि छान्नुहोस
राजनैतिक र नियामक वातावरणमा बढेको अनिश्चयताका कारणले व्यवसाय र बजारमा नकारात्मक असर गरेको छ ।
यो पनि छान्नुहोस
कानून र नियमहरूमा कुनै नकारात्मक वा अचानक परिवर्तन भएको छ जसले तपाईंको कर्मचारीहरुलाई नकारात्मक असर गर्दछ ।
यो पनि छान्नुहोस
व्यवसाय र कामदारलाई कोभिड महामारीका सहयोग हुनेगरि सरकारले अहिलेसम्म पनि कुनै पनि सहुलियत अर्थात सव्सीडिहरु ल्याएको छैन । (जस्तै कि भाँडा या ज्यालामा सहुलियतहरु)
यो पनि छान्नुहोस
समग्र स्वास्थ
राज्यमा संकटकालको घोषणा या अन्य कुनै मुख्य प्रतिबन्धका कारणले या भविष्यमा प्रतिबन्ध हुने धम्कीले स्वतन्त्रतामा आँच पुगेको छ ?
यो पनि छान्नुहोस
मेरो व्यवसायमा संकटका समयमा कुनै पनि आकस्मीकता योजना छैन ।
यो पनि छान्नुहोस